ओकिनावा प्रान्तको विदेशी निवासीहरू को लागि प्रश्नावली 2020

ओकिनावामा बस्ने सबै विदेशीहरूलाई

नमस्ते, हामी (ओकिनावा प्रान्त सरकार) ओकिनावामा बसोबासगर्दै आएका विदेशी निवासीहरुको जीवन शैली सुधार गर्न प्रयास गर्ने क्रममा यो सर्वेक्षण सञ्चालन गर्दैछौं । आशा गर्छौं कि यो सर्वेक्षणले हामीलाई सहयोग सेवा सुधार गर्न मद्दत गर्ने छ र ओकिनावालाई उत्कृष्ट ठाँउ बनाउनेछ, जहाँ विदेशीहरूले सहज जीवन शैली पाउन सक्नेछन् । हामी प्रतिबद्धता गर्दछौंकि तपाईंको निजी जानकारी सुरक्षित राखीनेछ र सार्वजनिक हुने छैन।

8/2/2021

यो प्रश्नावली कसरी भर्न सकिन्छ :

◆कृपया तपाईंकोआफ्नै विचार दिनुहोस्।कृपया तपाईंकोआफ्नै विचार दिनुहोस्।
◆उचित लागेको जवाफ सङ्ख्यामा गोलो गर्नुहोस्।तथा लागू संख्यामा ☑लगाउनु होस्।
◆यदि तपाईंले "अन्य" रोज्नु भयोभने, कृपया ( ) भित्र विवरणहरू दिनुहोस्।

अन्तिम मिति:अन्तिम मिति:7/3/2021

◆यदियो प्रश्नावली बारे कुनै प्रश्नछ भने कृपया यहाँ सम्पर्क गर्नुहोस्:

बहु-सांस्कृतिक अनुसन्धान परियोजना

ओकिनावा एन.जी.ओ केन्द्र /ओकिनावा कांग्रेस कं, लिमिटेड(Okinawa Congress)
TEL: 098-892-4758 FAX: 098-892-9908
E-mail: onc@oki-ngo.org

※Change Language>>